Wel Come To www.sumanday.blogspot.com
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु सम्पर्क ठेगानाः sumankhadka30@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Showing posts with label art. Show all posts
Showing posts with label art. Show all posts
                       गजल
सम्भmी साछु दिन रात विष्ािएको छुइन
प्रेमी तिम्रो मनै हु पराइ त होइन

टाढा छु तिमी बाट तिमिलाइ छोड्‍न हौइन
सधै भरी तिमीबाट टाढा हुने छुइन

लेख्दैछुनी प्रेमपत्र विष्ािएको छुइन
सम्हालेको छुनी प्रेमपत्र पढन छोड्‍या छइन

पवित्र छ मेरो ह्रदय विष्ािने छदै छुइन
पूजा गरी वस है पि्रय खुसी टाढा छइन

फुल जस्तो तिम्रो जोवन ओल्याउन दिने छुइन
सुगन्धलाइ जोगाइ राख खुसी टाढा छइन
                               मिलन अधिकारि
                                इटहरि (पिपलचोक)