Wel Come To www.sumanday.blogspot.com
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु सम्पर्क ठेगानाः sumankhadka30@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
                                                   health

      एपेन्डिसाइटिस्‍ के हो ?
तपाइ हामीमध्य धेरैलाइ जिज्ञासा लागन सक्छ आखिर के हो यो एपेन्डिसाइटिस्‍ भनेको ? आउनुहोस यसको बारेमा सामान्य चर्चा गरौ ।हाम्रो शरीरमा दुइ किसिमको आन्द्रा हुन्छ  एउटा ठुलो आन्द्रा र अर्काे सानो आन्द्रा । यी दुइबटा आन्द्राहरु मध्य हाम्रो पेटको तल्लो भागको दाहिनेपटि ठुलो आन्द्राको माथिल्लो टुप्पोको छेवैमा एउटा बन्द नलि हुन्छ । यो लगभग ३ इन्च लामो हुन्छ । तर हाम्रो उमेर बढदै गएपछि यो खुम्चिदै जान्छ । हो यहि बन्द नलीलाइ नै  एपेन्डिसाइटिस्‍ भनिन्छ । घास खाने जनावरहरुमा यो अंगको विशेस महत्व हुन्छ किनभने यस अंगमा रहेको व्याक्टेरियाले घासमा पाइने सेल्युलोजलाइ पचाउन मद्यत गर्छ । त्यसैले जनावरहरुमा यो अंग सत्रिmय र उपयोगि हुन्छ । तर मान्छेमा भने यो अंगको कुनै उपयोगिता नै हुदैन । त्यसैले यो अगं पनि निष्त्रिmय रहेको हुन्छ । हाम्रो जीवनमा यो अगंको कुनै उपयोगिता नै नरहने हुनाले धेरैलाइ आफ्‍नै शरिरमा हुने यो अगंबारे राम्रो थाहानै हुदैन तर कुनै कारण्ावश यो अगंमा प्वाल पर्छ वा कुनै घाउ बन्न जान्छ अथवा हाम्रो पेटमा नपचेको भोजन वा आन्द्रामा बनेको  मलको कण्ा प्रवेश गरेेर त्यसको मुखमा प्रवेश गर्छ त्यस अवस्थामा यो अगं फुल्न थाल्छ । किटाण्ाुग्रसित भएको कारण्ा यस अंगमा तीब्र पीडा हुन थाल्छ । यो संत्रmमण्ा हाम्रो पेटमा समेत फैलिन थाल्छ र जसले गर्दा हामीलाइ पेटमा निकै तीब्र पीडाको महसुस हुन्छ । विशेष्ा गरेर हाम्रो दाहिने फिलाको हड्‍डी र नाइटोको बीच भागमा अति नै कडा दुख्छ । हामिलाइ खानाप्रति अरुचि हुने ,वाकवाक लागने,वान्ता हुने,ज्वरो आउने,कब्जियत हुने,भmाडा पखाला लाग्ने जस्ता लक्ष्ाण्ाहरु देखापर्न थाल्छन्‍ । हो,यही अवस्थालाइ एपेन्डिसाइटिस्‍ भन्ने गरिन्छ । एपेन्डिसाइटिस्‍ भएपछि त्यसबाट मुतिm पाउने एउटै उपाए तुरुन्त शल्यत्रिmया नै हो यस शल्यत्रिmयामा एपेन्डिसाइटिस्‍लाइ काटेर निकालिन्छ । यो अगंको हाम्रो शरिरमा कुनै उपयोगिता नै हुदैन,त्यसैले यसलाइ काटेर फालिदिदा पनि हाम्रो शरिरमा कुनै किसिमको असुविधा वा जटिलताहरु हुदैनन्‍ । एपेन्डिसाइटिस्‍को समस्याले विशेष्ा गरेर युवावस्थामा बढी पिरेको पाइन्छ । तर यो समस्या कुनै पनि उमेरको मान्छेमा पनि देखापर्न सक्छ ।                    
                                                   दातको रोग
 अब्बाको पातलाइ एउटा भाडामा थोरै पानिको साथमा उमालेर काढा तयार गर्ने र सो काढा नियमित कुल्ला गर्ने गरेमा दातको विभिन्न रोगहरु न्ााश हुनुका साथै ढाड दुख्ने रोग पनि कम हुदै जान्छ ।

                                                            कफ्‍
 एक गिलास पानीमा तुलसीको पत्तामा मिश्री,अदुवा र सुकमेललार्इ उमालेर दिनको दुर्इ पटक पिउने गरेमा जमेको कफ्‍ निस्किन्छ।

                                                           टमाटर
टमाटरलार्इ हामि तरकारी भन्दछौ तर बनस्पतिशास्त्रको भाष्ाामा यो एक फल हो । विश्वमा हरेक वर्ष्ा ६ करोड टन भन्दा बढी टमाटर फलाइन्छ । सबै भन्दा लोकपि्रय फल पनि यही नै हो । दोस्रो बढी लोकपि्रय फल केराको वाष्ािक उत्पादन टमाटर भन्दा एक करोड ६० लाख टन कम छ । अमेरिकाको एज्टेक र इंका सभ्यताले सबै भन्दा पहिले ७०० एडी मा टमाटर फलाएको विश्वास गरिन्छ । युरोपमा सन्‍ १५५६ तिर टमाटर देखापरेको बताइन्छ । प्रmान्सेलीहरु टमाटरलार्इ "दि एप्पल अफ लभ" भन्छन्‍ ।टमाटरमा भिटामिन ए र सि तथा फाइबर पाइन्छ । टमाटरमा लाइकोपेन नाम तत्व पनि पाइन्छ । पकाएको टमाटर खाएमा प्रसस्त लाइकोपेन पाइने भएकाले क्यान्सरबाट बच्न यसले सहयोग गर्छ । विश्वमा दश हजार भन्दा बढी प्रजातिका टमाटर पाइन्छ ।

No comments: