Wel Come To www.sumanday.blogspot.com
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु सम्पर्क ठेगानाः sumankhadka30@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
                       असल मित्रतामा हुनुपर्ने गुण्ाहरु·


मित्रताको लागि सधै हसिलो र उज्यालो मुहार बनाउनु जरुरि हुन्छ ।
· असल मित्रसंग एक अर्कामा सुख, दु:ख सरल वा गोप्य कुराहरु खुलाउन जरुरि हुन्छ ।
· आपसमा विश्वासिलो बन्नु पर्छ ।
· असल मित्रमा माया हुनु पर्दछ,आफुलाइ भन्दा ज्यादा माया आफ्‍नो घनिष्ट मित्रलाइ गर्न सक्नुपर्छ ।
· असल मित्रका लागि बलिदानि बन्न सक्नुपर्छ दु:खमा मित्रलाइ कहिले एक्लै छाड्‍नु हुदैन ।
· यदि तिमि असल मित्र हौ भने आफ्‍नो मित्रलाइ पनि आफनै परिवारको सदस्य समान माया गर अनि स्थान पनि परिवारको जस्तो देउ ।
· अहकार,आडम्बर,रिस,र्इष्र्या,घमण्डीपन असर मित्रताका लागि सबैभन्दा ठुलो सत्रु भएकाले ती  सबै    कमजोरिहरु त्यागनुपर्छ ।
· तिमि भmुट नबोल यो मित्रताको बाधक तत्व हो जुन त्याग्न अति आवश्यक हुन्छ ।
· मित्रतामा थोरै घुर्की र थोरै रिस पनि प्यारो हुन्छ ।
· पैसाको कारोबार मित्रतामा उपयुतm हुदैन ।
· आफुभन्दा माया गर्ने मित्रको साना कैयौ गल्ति सहनु पर्छ ।
· उ आगो भए तिमी पानि बन तब पो सार्थक मित्रता बन्दछ ।
· तिमिले आफ्‍नो मित्रताको लागि समय राख्नैपर्छ ।
· असल मित्रतामा अभिमान र घ ृण्ाायुतm शब्द बोल्दै नबोल ।

No comments: